Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:५५ बिहान
- ADVERTISEMENT -

सेयर बजारमा सामान्य वृद्धि

प्रकाशित मिति: २०७८ असोज ७, बिहीबार

515
Shares

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक दुई दशमलव ७० अंकले बढेर दुई हजार ८१९ दशमलव ६५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २२८ कम्पनीले एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर कारोबार हुँदा कुल सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको सेयर कारोबार भएको छ । आज बैंकिङ र फाइनान्सको उपसूचकहरु मात्रै हरियो देखिएका छन् । बैंकिङ समूहको उपसूचक दुई दशमलव ४७ अंकले उकालो लागेको छ भने फाइनान्स समूहको उपसूचक शून्य दशमलव ३१ अंकले मात्र सुधारिएको छ ।

त्यस्तै, बाँकी सबै समूहका उपसूचकहरु राताम्मे भएका छन् । आज सबैभन्दा धेरै ओरालो लाग्ने समूहको उपसूचकमा होटल र पर्यटन, हाइड्रोपावर र लगानी समूहको उपसूचकहरु रहेको छन् । यिनीहरु सबै दुई समूहका उपसूचक दुई अंक भन्दा धेरेले ओरालो लागेका छन् । बाँकी सबै समूहको उपसूचकमा शून्यदेखि एक दशमलवभन्दा बढीको मात्रै गिरावट आएको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानीमा बैंक रहेको छ । बैंकको आज ३४ करोड १५ लाख ८३ हजार ९७२ दशमलव १० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । लघुवित्त ११९ दशमलव ७० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय पावर पार्टनरका लगानीकर्ता रहेका छन् । कम्पनी २९ अंकले घाटामा गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -