Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५३:३० बिहान
- ADVERTISEMENT -

बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रकाशित मिति: २०७८ असोज ५, मंगलबार

589
Shares

काठमाडौँ, मंगलबार, ५ असोज २०७८ । बुढीगण्डकी जलविद्युत् आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुबान क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।

बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुबान क्षेत्रका बासिन्दाले आयोजना निर्माण तत्काल अघि बढाउन माग गरेका छन् ।

कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटबिरुवाको मुआब्जा पनि नदिएको पुनःवास, पुनःस्थापनाका कामहरु नगरिएको भन्दै आयोजना प्रभावितहरुले काठमाडौँमा विरोध प्रदर्शन सुरु गरेका हुन् ।

स्थानीय बासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । माइतीघरमा गरिएको प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -