Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:३५ बिहान
- ADVERTISEMENT -

बेन्जेमा र भिनि चम्किँदा रियलको जित

प्रकाशित मिति: २०७८ असोज ४, सोमबार

751
Shares

काठमाडौँ, सोमबार, ४ असोज २०७८ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा रियलले घरेलु टोली भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । खेलको ६६औँ मिनेटमा भ्यालेन्सियाका हुगो डुरोले गोल गर्दै खेलमा अग्रता दिलाए । त्यसपछि ८६औं मिनेटमा ब्राजिली भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै कप्तान करिम बेन्जेमाले गोल गरेपछि रियलले भ्यालेन्सियामाथि २-१को पूनरागमन जित निकाल्न सफल भयो ।

जितसँगै अपराजित रहेको रियल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -