टोकियो, शनिबार, २ असोज २०७८ । आँ’धीका कारण जापानमा ४९ उडान र’द्ध भएका छन् । चान्थुमा आएको आँ’धीका कारण कम्तीमा पाँच जना घा’इते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान र’द्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो ।
जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।








































