Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:१८ बिहान
- ADVERTISEMENT -

काँग्रेस बलियो बनाउन जुटेर अगाडि बढ्न नेता पूर्वमन्त्री साउँदको आग्रह

प्रकाशित मिति: २०७८ भदौ ३०, बुधबार

415
Shares

महेन्द्रनगर, बुधबार, ३० भाद्र २०७८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्बमन्त्रि एनपि साउँदले नेपाली कांग्रेस कञ्चनपुरलाई ससक्त पार्टि बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिबेसनका क्रममा कार्यकर्ता भेटघाट गर्न कञ्चनपुर पुग्नु भएका नेता साउँदले पहिलेको अवस्थामा नेपाली कांग्रेस कञ्चनपुरलाई फर्काउन अहिलेको समयमा सबै पालिका ,क्षेत्र र जिल्लामा सर्बसम्मत नेतृत्व चयन गर्ने गरी वाताबरण बनाउन सहयोग गर्न सबैमा आग्रह गर्नु भएको हो ।

नेपालि कांग्रेसको १४ औं महाधिबेसन अन्र्तगत आगामि असोज ९ गतेका लागि तोकिएको पालिका अधिबेसन र त्यसपछि ११ गते हुने प्रदेश सभा निर्बाचन क्षेत्र , १३ गते हुने प्रतिनिधि सभा निर्बाचन क्षेत्र र १६ जिल्लाको अधिबेसनलाई सौहार्दपुणर् बाताबरणमा सम्पन्न गर्न समेत सबैमा कांग्रेस नेता साउँदले आग्रह गर्नु भएको छ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ठाउँमा आउनुको बिकल्प नभएकोले छलफल, सम्बाद र सहमति गरेर सबैलाई सम्मान हुने गरी सबैले अगाडि बढ्नु पर्नेमा उहाँ जोड दिनु भएको छ ।

अहिले आंकाक्षा राख्ने धेरै ब्यक्ति भएकाले समय अनुसार सबैको पालो आउने भएकाले नहत्तारीन समेत उहाँले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसमा नेतृत्व लिन अगाडि बढेका ब्यक्तिहरुलाई अहिलेको महाधिबेसन अन्तर्गत गाउ, नगर, क्षेत्र ,जिल्ला, प्रदेश र संघमा रहेका बिभिन्न पदमा स्थान दिन सकिने र अन्य छुटेका ब्यक्तिहरुलाई स्थानिय निकाय,प्रदेश र प्रतिनधि सभाको निर्बाचनमा स्थान दिने गरी सहमति गर्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको छ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता एक जुट भए मात्रै कञ्चनपुरका ९ बटै पालिका , ६ बटै प्रदेश सभा निर्बाचन क्षेत्र र ३ बटै प्रतिनिधि सभा निर्बाचन क्षेत्रका बिजय हासिल गर्न सकिने भएकाले एक आपसमा फुटेर नभई जुटेर अगाडि बढ्न समेत कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेस नेता साउदले आब्हान गर्नु भएको छ ।

एक आपसमा भएका सानातिना मनमुटाब त्यागेर सहयोगको भाबना सहित अगाडि बढ्न समेत उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । आम कार्यकर्ता र नेता पार्टिको आन्तरिक अधिबेसनमा नै छिन्नभिन्न भएर लाग्ने हो भने त्यसको असर स्थानिय,प्रदेश र प्रतिनिधिसभाको चुनाबका पर्ने भएकाले समयमा सबैले सचेत बन्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -