Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:१२ बिहान
- ADVERTISEMENT -

कुशल र रोहित चम्कँदा अमेरिकामाथि नेपालकाे शानदार जित

प्रकाशित मिति: २०७८ भदौ २९, मंगलबार

460
Shares

काठमाडौँ, मंगलबार, २९ भाद्र २०७८ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत अमेरिकामाथि नेपालले शानदार जित हात पारेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । उनी ९३ बलमा ८४ रन बनाएर आउट भए । रोहित भने ६२ रन बनाउँदै अविजित रहे ।

त्यस्तै, त्यस्तै, आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर पेभेलियन फर्किए । विनोद भण्डारीले ३७ रन बनाए ।

अमेरिकाका लागि निसर्ग पटेल र नास्टुश केजोंगीले समान २/२ विकेट लिए भने कप्तान सौरभ नेत्रवालकरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । त्यस्तै, निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले समान २/२ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

अब नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग आज मंगलबार खेल्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -