Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५१:०७ बिहान
- ADVERTISEMENT -

पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

प्रकाशित मिति: २०७८ भदौ २६, शनिबार

620
Shares

पोखरा, शनिबा। , २६ भाद्र २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो ।

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ ।

पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा १ महिलासहित ६ जनाको सभापतिमा मनोनयन दर्ताको गरेको निर्वाचन अधिकृत आरसी बिमलले जानकारी दिनुभयो । निर्वाचनमा कुल मतदाता १ हजार ३ सय ७० छन् ।

महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गंगाधर पराजुली र ज्योति हमालले उमेदवारी दिएका छन् । यीमध्ये केन्द्रमा देखिएको गुटअनुसार महानगर पनि गुटअनुरुप मनोनयन दर्ता भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -