काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार काठमाडौँ आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्र´हरीले प´क्राउ गरेको छ ।
महानगरीय प्र´हरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्त स्वागत नेपालसहित ६ जनालाई प्र´काउ गरिएको हो ।
उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौँ आएलगत्तै विरोध जनाएका थिए ।








































