Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:०४ बिहान
- ADVERTISEMENT -

कांग्रेस गोरखाको अधिवेशनमा ८९ वटा वडा निर्विरोध

प्रकाशित मिति: २०७८ भदौ २४, बिहीबार

500
Shares

गोरखा, बिहिबार, २४ भाद्र २०७८ । नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ । जिल्लाको ९४ वटै वडामा आइतबारबाट सुरु भएको अधिवेशन आज सोमबार सकिएको हो ।

कांग्रेस गोरखाका कोषाध्यक्ष कृष्ण आलेका अनुसार, ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने ५ वटा वडामा चुनाव भएको हो । निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएका वडाहरुमा गोरखा नगरपालिका– १२ र १४, पालुङटार नगरपालिका–७, गण्डकी गाउँपालिका–३ र भिमसेन थापा गाउँपालिका–३, रहेका छन् ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन् । समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ । ११ वटा स्थानीय तह रहेको गोरखामा नगरपालिका तर्फ २४ र गाउँपालिकातर्फ ७० वडा छन् ।

१३ औँ जिल्ला अधिवेशनमा ७ मा सात हजार सदस्य संख्या रहेकोमा १४ औँ अधिवेशनमा ५ हजार भन्दा थपिए कृयाशिल सदस्य १२ हजार २१५ पुगेको छ । पार्टी कार्यालय अनुसार गोरखाको निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ६९५ र क्षेत्र नं.२ मा ५ हजार ५२० जना क्रियाशील सदस्य रहेका छन् ।

भदौ २७ गते गाउँपालिका तथा नगरपालिका, असोज १ गते प्रदेश निर्वाचन क्षेत्र र असोज १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ । प्रदेश अधिवेशन असोज १० देखि १२ गतेसम्म र केन्द्रिय महाधिवेशन मंसीर ९ देखि १३ गतेसम्म गर्ने गरि काँग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -