Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:२७ बिहान
- ADVERTISEMENT -

वीरेन्द्रनगर स्वास्थ्य शाखा प्रमुख थापा कांग्रेस वडा सभापतिका दाबेदार

प्रकाशित मिति: २०७८ भदौ २२, मंगलबार

346
Shares

सुर्खेत, मंगलबार, २२ भाद्र २०७८ । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उदयबहादुर थापा क्षेत्रीले नेपाली कांग्रेसको वडा अधिवेशनमा वीरेन्द्रनगर वडा नम्बर एकबाट सभापितको उम्मेदवारी घोषणा गरेका छन् ।

सरकारी कर्मचारी भएर खुलेयाम पार्टी राजनीतिमा लागेको भन्दै उनको आलोचना भइरहेको छ । कर्मचारीवृत्तमा पनि थापाको आलोचना भइरहेको छ । ‘उहाँको गतिविधिका कारण हामीलाई नै समस्या परेको छ’, एक कर्मचारीले भने । थापाले भने आफूले वडा सभापतिको रहर मात्रै गरेको प्रतिक्रिया दिएका छन् ।

नगरप्रमुख देवकुमार सुवेदीले भने थापा नियमित रुपमा नगरपालिका कार्यालयमा आएर काम गरिरहेको र उनले अरु बेला के गर्छन् भन्नेबारे आफूहरुलाई चासो नहुने बताए । ‘यदि उहाँ वडा सभापतिको उम्मेदवार हुने भए कर्मचारीबाट राजीनामा दिनुपर्छ’, उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -