Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:१७ बिहान
- ADVERTISEMENT -

पोखरा महानगरको नेतृत्व : पोखरा ११ का वडा अध्यक्ष वास्तोलाको उम्मेदवारी

प्रकाशित मिति: २०७८ भदौ २२, मंगलबार

530
Shares

पोखरा, मंगलबार, २२ भाद्र २०७८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पोखरा महानगर पालिकाको नगर सभापतिमा हालका पोखरा महानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन प्रसाद वास्तोलाले उम्मेदवारी घोषण गरेका छन ।

काग्रेसको तर्फबाट गत स्थानिय चुनावमा विजयी भइ जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका वडा नं.११ को नेतृत्व समाल्दै आएका वास्तोलाले काग्रेसलाई आउदो स्थानिय चुनावमा पोखराको १ नं. पार्टीको रुपमा स्थापित गर्ने रणनितिका साथै आफ्नो राजनितिक यात्रा पोखरा महानगर भर विस्तार गर्न उम्मेद्वारी घोषण गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

स्थानिय जनप्रतिनिधिका रुपमा पोखरा महानगर पालिका आइसकेपछि पोखरा महानगरपालिकाको विकास समिति संयोजक र वातावरण तथा विपद व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्दा आफुले ३३ वटै वडामा पार्क निमार्ण , मठ मन्दिर तथा क्रियापुत्री भवन निमार्ण तथा संरक्षणलाई जोड दिएको बताए । महानगर पालिका भित्रको अनेकांै व्यथितिहरुलाई चिर्न पनि काग्रेस आगामी चुनाबमा पहिलो पार्टी भएर आउनै पर्ने उनले बताए ।

आफु कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि वास्तोलाले स्पष्ट पारे । कार्यक्रममा विभिन्न वडाबाट क्षेत्रिय प्रतिनिधिमा निवार्चित सदस्य , पार्टीमा आवद्ध विभिन्न व्यक्तित्व र पत्रकारको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता हालै नेपाली काग्रेस वडा नं. ११ को सभापतिमा निवार्चित हरि प्रसाद बास्तोलाले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -