काठमाडौं, २१ भाद्र २०७८ | सहिद स्मारक सि डिभिजनको उपाधी उचाल्ने तयारीमा अमर सिंह क्लब रहेको छ । जारी सहिद स्मारक c डिभिजन छनोट प्रतियोगितामा काठमाडौं पुर्बीभेग स्थित कागेश्वोरी मनहरा ७ को मुलपानी सोम्तिर्थमा रहेको अमर सिंह क्लबको तयारी पूरा भएको छ ।
भदौ १० गते देखि सुरु भएको प्रतियोगिता अन्तर्गत देशैभरिबाट प्रतिनिधित्वो गर्ने कुल ७८ ओटा क्लब मध्ये दावेदारी क्लबको रुपमा आफ्नो प्रस्तुती दिरहेको जानकारी क्लबका ब्यबस्थापक सरोज थापाले जानकारी दिनुभयो ।
अमर सिंह क्लबले आउने असोज ११ गते नुवाकोट एफ सि र १३ गते गोकर्णेश्वोर एफ सि सङ लिग चरणको खेल खेल्ने जानकारी क्लबका अफिसियल राजिव सिलवालले जानकारी दिनुभयो ।











































