Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४५:४५ राति
- ADVERTISEMENT -

सिन्धुली कांग्रेस सभापतिमा तीन आकांक्षी

प्रकाशित मिति: २०७८ भदौ २०, आइतबार

418
Shares

सिन्धुली, आइतबार, २० भाद्र २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सिन्धुली सभापतिमा तीन आकांक्षी देखिएका छन् ।

पूर्वजिल्ला सभापति उज्ज्वल बराल, पूर्वसहसभापति माणिक ढकाल र नेविसंघ तरुण दल सिन्धुलीका पूर्वसभापति उपेन्द्र पोखरेल सभापतिको दौडमा देखिएको न्यूजकारखानाले लेखेको छ ।

बराल कांग्रेस सिन्धुलीका निवर्तमान सभापति हुन् । पार्टीका क्रियाशील नेता बरालले १४ औं महाधिवेशनमा फेरि पनि सभापतिको उम्मेदवारीमा घोषणा गरेका छन् । विगतमा सभापति भएर आफूले गरेको कामको मूल्यांकन नेता कार्यकर्ताले गर्ने उनले बताए ।

कांग्रेस सिन्धुलीका पूर्वसहसभापति ढकाल पार्टीका क्रियाशील नेताका रूपमा परिचित छन् । उनले यसपटक जिल्ला सभापतिमा उम्मेदवारीे घोषणा गरेका छन् । लामो समय पार्टीमा क्रियाशील भएर काम गरेका कारण आफूलाई निर्विरोध सभापति दिनुपर्ने ढकालको मत छ ।

कांग्रेसमा सशक्त युवा नेतृत्व आवश्यक भएकाले आफूले सभापतिमा उम्मेदवारी दिने पोखरेलको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -