Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:२० बिहान
- ADVERTISEMENT -

खोटाङका ७७ वडामा कांग्रेस अधिवेशन टुंगियो, २ वडाको बाँकी

प्रकाशित मिति: २०७८ भदौ २०, आइतबार

528
Shares

खोटाङ, आइतबार, २० भाद्र २०७८ । खोटाङका ७७ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्लाका ७९ वडामध्ये ७७ वडाको अधिवेशन टुंगिएको हो ।

७० वडामा सर्वसहमत र ७ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिवेशन शुक्रबारदेखि स्थगित छ ।

विवादका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाको मत गणना शनिबार दिउँसोदेखि रोकिएको छ । निर्मलीडाँडा र याम्खा बाहेक अन्य वडाको अधिवेशन टुंग्याइसकिएको कांग्रेसले जनाएको छ ।

सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपीलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुंग्याइएको हो ।

खोटाङमा कांग्रेसका ६ हजार ८०० क्रियासिल सदस्यले वडा अधिवेशनमा सहभागीता जनाएका छन् । कांग्रेसको वडा अधिवेशबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -