Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:२८ बिहान
- ADVERTISEMENT -

कांग्रेस नेता खतिवडाको वडामा के भयो ?

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

435
Shares

मानेभञ्ज्याङ, शनिबार, १९ भाद्र २०७८ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको वडामा सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।

ओखलढुंगा जिल्लाको मनेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा सर्वसम्मत रुपमा गायत्री दाहाल सभापतिमा निर्वाचित भएको खतिवडाले बताए ।

उनले भने, ‘मेरो वडा मात्रै होइन ओखलढुंगा जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छौँ ।’

उनले भने, ‘सहमति हुन नसकेका केही वडाहरूमा प्रजातान्त्रिक प्रक्रियाबाट मित्रवत प्रतिस्पर्धा गरेर नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन भएका छौँ ।’

कांग्रेस नेता खतिवडाको घर रहेको वडा मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ६ रहेको छ । वडाबाट १८ जना प्रतिनिधिहरू चयन भएका छन् ।

युवा नेता खतिवडाले कांग्रेसको १४औँ महाधिवेशनलाई सकेम्म सहमति, सहकार्य र मेलमिलापको नीतिका साथ अगाडि बढाउनुपर्ने बताए । उनले सहमति हुन नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गरेर जानुपर्ने उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -