गोरखा, शनिबार, १९ भाद्र २०७८ । गोरखाको सिरानचोक गाउँपालिका वडा न ८ जौबारीमा वडा अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत, नेपाली कांग्रेस जौवारीको वडा अधिवेशनमा दलमान गुरुङ वडा सभापति चयन हुनु भएको छ
उप सभापति राधिका दवाडी, सचिव गणेश ढकाल, कल्पना पाठक, सह-सचिव सिता दवाडी, तुलसी श्रेष्ठ चयन हुनु भएको छ ।
बिष्णु माया ढकाल, गुणकान्त ढकाल, रामकृष्ण वि.क., बिष्णु कुमारी गुरुङ, भिम बहादुर गुरुङ, दिनेश तामाङ, कुशल गुरुङ, सुजन मग।
बुधमान तामाङ, रस बहादुर तामाङ, लाल बहादुर श्रेष्ठ, बेनी माधव थपलिया, राम प्रसाद अंगाई, केशर वस्ती, ईन्द्र प्रसाद दवाडी, शुभनाथ ढकाल, सोम बहादुर मगर, खिम बहादुर मगर र तीर्थ बजगाई चयन हुनु भएको छ ।








































