Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२४:१९ बिहान
- ADVERTISEMENT -

इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने

प्रकाशित मिति: २०७८ भदौ १७, बिहीबार

397
Shares

काठमाडौँ, भदौ १७ गते । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले भरतपुर क्षेत्रमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने जनाएको छ ।

प्राधिकरणको भरतपुर वितरण केन्द्रका कर्मचारीले जबर्जस्ती दूरसञ्चार उपकरणहरू लगेको, फाइबर काटेको मर्मत कार्यमा अवरोध पु-याएकाले इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने आइस्पानले प्रस्ट पारेको छ ।

आइस्पानले प्राधिकरणले लगेका उपकरण फिर्ता नभए र यस किसिमको गतिविधि नरोकिए उक्त क्षेत्रमा इन्टरनेट अवरुद्ध हुने प्रबल सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
“यदि भरतपुरमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।

इन्टरनेट सेवा प्रदायकहरू र प्राधिकरणबीच विगत लामो समयदेखि पोल भाडामा विवाद रहँदै आएको छ । प्राधिकरणले वृद्धि गरेको पोल भाडाका कारण इन्टरनेट प्रयोगकर्तालाई असर पर्ने आइस्पानले जनाएको छ ।

तर प्राधिकरणले भने वृद्धि भएको भाडादर बुझाउनैपर्ने ताकेता गर्दै आएको छ । पोल भाडादर टुङ्ग्याउने विषयमा उच्चस्तरीय समिति बने पनि त्यसले अहिलेसम्म कुनै निष्कर्ष भने निकालेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -