Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:०९:२८ बिहान
- ADVERTISEMENT -

४१ जनालाई निजामती पुरस्कार

प्रकाशित मिति: २०७८ भदौ १६, बुधबार

473
Shares

काठमाडौं, भदौ १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गर्नुभएको छ ।

यस वर्षको निजामती दिवसको अवसर पारेर सो वृक्षरोपण कार्यक्रम अयोजना गरिएको हो । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण लगायतका उच्च पदाधिकारीको सहभागिता रहेको थियो ।

निजामती दिवस भदौ २२ गते मनाइँदैछ । यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्नसमेत आग्रह गरेको छ ।

४१ लाई निजामती पुरस्कार
यस वर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने विभिन्न निजामती सेवा पुरस्कार ४१ जनाले प्राप्त गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ ।

सरकारले निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा निजामती सेवा नियमावली अनुसार कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -