Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४३:५४ बिहान
- ADVERTISEMENT -

एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेन

प्रकाशित मिति: २०७८ भदौ १५, मंगलबार

307
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेको छैन ।

निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कको काम हुँदै आएको छ ।

बानेश्वर आसपास कार्यालय नभेटेपछि यतिवेला बबरमहल र बिजुलीबजारबीचको आर्कब्रिज नजिकै रहेको एउटा कम्पाउन्डसहितको तीनतले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको सो पार्टीका नेताहरूले बताएका छन् । सो घर बबरमहलतर्फ किंग्स कलेजको छेउमै पर्छ ।

नेताहरूका अनुसार मिनभवनमा पनि एउटा घर भेटिएको छ त टुंगो भने लागिसकेको छैन ।

अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार मंगलबार दिनभर कार्यालयका लागि मिनभवन जाने कि बबरमहल भन्ने विषय टुंगो लाग्दैछ । उनले दुवैतर्फ घर हेरिएको, तर फाइनल नभएको बताए । पार्टीका नेताहरू भने बबरहमल बस्ने कि मिनभवन भन्ने विषयमा अझै अन्योल नै रहेको बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -