Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०९:३० बिहान
- ADVERTISEMENT -

घट्दै सङ्क्रमित, बढ्दाे निको हुने दर

प्रकाशित मिति: २०७८ भदौ १५, मंगलबार

299
Shares

काठमाडौं, मंगलबार, १५ भाद्र २०७८ । साउन दोस्रो सातादेखि बढ्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्या फेरि घट्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको छ ।

साउन दोस्रो सातादेखि घट्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्या भदौ दोस्रो साताबाटै घट्दै जान थालेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कले देखाउँछ । साउन २९ गते तीन हजार ९१५ जना सङ्क्रमिण थपिएकोमा आइतबार पुष्टि भएकोमा आइतबार भदौ १३ गते एक हजार ३८८ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएको नयाँ सङ्क्रमित कोरोना महामारीको दोस्रो लहर शुरु भएयताकै कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै दुई हजार २६० जना सङ्क्रमण मुक्त भएका छन् । यसैगरी, शनिबार एक हजार ८५७ जनामा सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा दुई हजार २२२ जना सङ्क्रमण मुक्ति भएका छन् । शुक्रबार दुई हजार ६५ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई हजार ३३७ जना निको भएका थिए । बिहीबार दुई हजार ४३३ जनामा संक्रमित थपिँदा एक हजार ९२९ जना सङ्क्रमण मुक्त भएका छन् । बुधबार दुई हजार ४८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा एक हजार एक हजार ७८१ जना निको भएका थिए ।

यसैगरी, मंगलबार दुई हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ८६ जना सङ्क्रमण मुक्त भएका थिए । साथै, सोमबार एक हजार ८०१ जना सङ्क्रमित थपिएका थिए । यस दिन एक हजार ९२४ जना निको भएका थिए । आइतबार भने एक हजार ९२० जनामा सङ्क्रमण देखिएको थियो । साथै दुई हजार २४८ जना निको भएका थिए ।

एक साताको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमण मुक्त हुनेको सङ्ख्या धेरै देखिएको छ । नेपालमा हालसम्म कुल सात लाख ६१ हजार १२४ जना सङ्क्रमित छन् । जसमा सात लाख १४ हजार ५२० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण निको हुने दर ९३.९ प्रतिशत हो । त्यस्तै, कोरोना सङ्क्रमणका कारण १० हजार ७३० जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार पछिल्लो २४ घण्टामा दुई हजार २९५ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -