Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:१६ बिहान
- ADVERTISEMENT -

१४ औँ अधिवेशन : कांग्रेस गाेरखाकाे क्रियाशील सदस्य बढ्यो

प्रकाशित मिति: २०७८ भदौ १४, सोमबार

424
Shares

गोरखा, सोमबार, १४ भाद्र २०७८ । नेपाली कांग्रेस गाेरखाकाे क्रियाशील सदस्य १२ हजार २ सय १५ जना पुगेकाे छ । केन्द्रिय कार्यालयले प्रकाशित गरेकाे सुची अनुसार जिल्ला भर कांग्रेसकाे ५ हजारभन्दा बढि सदस्य बढेकाे हाे ।

१३ औँ जिल्ला अधिवेशनमा ७ तहजार सदस्य संख्या रहेकोमा १४ औँ अधिवेशनमा ५ हजार भन्दा धेरै थपिएका हुन्। पार्टी कार्यालय अनुसार गोरखाको निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ६९५ र क्षेत्र नं.२ मा ५ हजार ५२० जना क्रियाशील सदस्य रहेका छन् ।

सबैभन्दा धेरै गण्डकी गाउँपालिकामा १ हजार ४ सय ६ जना, भीमसेन थापा गाउँपालिकामा १ हजार ३ सय ८० जना, गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म १ हजार ५३ जना, शहीद लखन गाउँपालिकामा ९ सय ८८ जना, आरुघाट गाउँपालिकामा ९ सय ७९ जना, चुमनुब्री गाउँपालिकामा ४ सय दुई जना छन् भने धार्चेमा ३ सय ८२ जना क्रियाशील सदस्य रहेका छन् ।

यस्तै, पालुङ्टार नगरपालिकामा १ हजार ४ सय ६२ जना, सिरानचोक गाउँपालिकामा १ हजार ३ सय ८९ जना, अजिरकोट गाउँपालिकामा १ हजार ९२ जना, बारपाक सुलीकोट गाउँपालिकामा ८ सय २७ जना, र, गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्म ७ सय ५० जना क्रियाशील सदस्य रहेका छन् ।

यसपटकदेखि नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिको निर्वाचनका लागि मतदान पालिकाबाटै हुने भएको छ । पालिकाभित्रका क्षेत्रीय प्रतिनिधिहरुले आ–आफ्नै पालिकामा रहेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। १४ औँ महाधिवेशनका लागि गत असोज महिनादेखि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्य सुरु गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -