Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२५:५२ बिहान
- ADVERTISEMENT -

आर्सनलविरुद्ध सिटीको फराकिलो जित

प्रकाशित मिति: २०७८ भदौ १३, आइतबार

365
Shares

एजेन्सी, आइतबार,१३ भाद्र २०७८ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलबिरुद्ध एकतर्फी जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

सिटीलाई जिताउन फेरान टोरेसले दुई गोल तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे । सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा टोरेसले अग्रता २-० को बनाए ।

३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । ४३ औं मिनेटमा जेजुसले गोल गरेपछि सिटीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

खेलको ५३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिए । ८४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै सिटीले ३ खेलबाट ६ अंक जोडेको छ । अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलले भने लगातार तेस्रो हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ । क्लब इतिहासमै आर्सनलको यो खराब सुरुवात हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -