Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:३० बिहान
- ADVERTISEMENT -

नागार्जुन नगरपालिका वडा नं. ३ मा खोप सेवा व्यवस्थित

प्रकाशित मिति: २०७८ भदौ १२, शनिबार

508
Shares

काठमाडौं, शनिबार, भाद्र २०७८ । नागार्जुन नगरपालिकामा वडा नंं ३ मा कोरोना बिरुद्धको खोप सेवा व्यवस्थित बन्दै गएको छ ।

खोप लगाउने कार्यालाई वडा कार्यालयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र भोलिन्टर लगायतका जनशक्तिलाई खाजा, चिया नास्ता लगायतका सुविधा प्रदान गरी खोप कार्यलाई व्यवस्थित बनाइएको नागार्जुन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले तोकिएको उमेर समूहका वडाभित्रका करिब ८५ प्रतिशत वडाबासीले खोप लगाइसकेका छन् । खोप सेवा निरन्तर चल्ने हो भने बाँकी १५ प्रतिशतले पनि खोप लगाइसक्नेछन् ।

नगरपालिकामा भन्दा बाहिरका छिमेकी नगरपालिकाबाट पनि कतिपय व्यक्ति खोप लगाउने आएका छन् । आएका सबैले खोप लगाइरहेका श्रेष्ठले बताउनुभयो । वडा लेसामाजिक दुरी कायम गरेरै खोप लगाउ आग्रह गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -