काठमाडौं, ८ भाद्र २०७८ । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) बानेश्वरमा निरिक्षण गर्नुका साथै विद्यार्थी संगको अन्तरक्रिया सम्पन्न भएको छ ।
परिचयपत्रका आधारमा खोप व्यवस्था गर्ने निर्णय भएअनुसार
नेपाल बिद्यार्थी संगठन लगाएत पाँच विद्यार्थी संगठनले माग गरेका छ्न ।
नेपाल सरकारले १८ वर्ष माथिका सम्पुर्ण विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा खोप व्यवस्था गर्ने निर्णय भएअनुसार सो को कार्यनयन के कसरी भएको छ भन्ने सन्दर्भमा निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) बानेश्वरमा निरिक्षणका साथै विद्यार्थी संगको अन्तरक्रियामा नेबिसं महामन्त्री युवराज पाण्डे उपस्थित रहेको बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।









































