Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४५:५४ बिहान
- ADVERTISEMENT -

बुधबार र विहिबार देशभर भारी वर्षा हुने सक्ने, सजग रहन आग्रह

प्रकाशित मिति: २०७८ भदौ ६, आइतबार

377
Shares

काठमाडौं, आइतबार, ६ भाद्र २०७८ । मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ । सो दिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वारुण पौडेलले बताउनुभयो ।

हाल मनसुनी वायु न्यूनचापीय रेखा नेपालमाभन्दा बाहिर रहेको जनाएको छ । केही दिनदेखि स्थानीय वायू सक्रिय रहेका कारणले खण्डबृष्टि हुने गरेको पौडेलले बताउनुभयो ।

आइतबारदेखि मंगलबार रातीसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तर, हालसम्म दिउँसोभन्दा पनि रातीको समयमा सामान्य बर्षा भएर सरदरको औषत बर्षा मात्र भएको मौसमविद् पौडेलले जानकारी दिनुभयो । मनसुनी प्रणाली असोज १५ गतेसम्म सक्रिय रहने भएकाले अझै भारी वर्ष हुने सम्भावना बढी रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -