Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:३६ बिहान
- ADVERTISEMENT -

नेपालमा आज कोरोना संक्रमण भन्दा निको हुनेको संख्या बढी, ३० जनाको मृ’त्यु

प्रकाशित मिति: २०७८ भदौ ५, शनिबार

339
Shares

काठमाडौं, ५ भाद्र २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरका प्रयोगशालामा पीसीआर विधिबाट ७७०३ जनाको र एन्टिजेन विधिबाट ५३७२ जनाको परिक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २३८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म कोरोना जित्नेको संख्या ६ लाख ९५ हजार ९२५ जना रहेका छन् । निको हुनेको दर ९३.३ प्रतिशत छ ।

त्यस्तै, आज थप ३० जनाको कोरोनाबाट मृ’त्यु भएको छ । हालसम्म १० हजार ४८५ जनाले ज्या’न गुमाएका छन् । कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन्।

हाल ३६ हजार १५ जना होम आइसोलेसन रहँदा ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन्। ४२३ जना क्वारेन्टाइन, ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -