Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:२५ बिहान
- ADVERTISEMENT -

जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

प्रकाशित मिति: २०७८ भदौ ५, शनिबार

396
Shares

काठमाडौँ, शनिबार, ५ भाद्र २०७८ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार बिहान २ लाख ८ हजार ७ सय डोज खोप जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका अनुसार १६ लाख डोजमध्ये ९ लाख खोप यसअघि नै आइसकेको र अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउनेछ । यसअघि ल्याइएकाे खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बताइएको छ ।

शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोनाविरुद्ध भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिँदै आएको छ । खोपको दोस्रो मात्रा १२ साताभित्र लगाउनुपर्ने भएपनि भारतबाट खरिद गरेको खोप उपलब्धमा ढिलाई हुने भएकाले वैकल्पिकका रुपमा एस्ट्राजेनेकाको खोप दिइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -