Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५२:२५ बिहान
- ADVERTISEMENT -

नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय सुरु

प्रकाशित मिति: २०७८ भदौ ४, शुक्रबार

391
Shares

काठमाडौं, ४ भाद्र २०७८ । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय मध्येबानेश्वरमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्तरुपमा यस कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको र कम्युनिष्टहरूको मात्रै सहकारी बैंक जस्तो भएर पक्षपातरुपमा रुपमा व्यवहार गरेकाले सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताउँदै उनले छ महिनाभित्र बैंकको कर्पोरेट अफिस सञ्चालनमा ल्याई कारोबार सुरु गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -