Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५७:२५ बिहान
- ADVERTISEMENT -

नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टि, २६ को मृ’त्यु

प्रकाशित मिति: २०७८ भदौ ४, शुक्रबार

330
Shares

काठमाडौं, शुक्रबार, ४ भाद्र २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०७९ र एन्टिजेन विधिबाट ९६३ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४४ हजार ३०७ र एन्टिजेनबाट ७९ हजार ३४० जना पुगेको छ ।

यस्तै, आज थप २२४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको छ । निको हुनेको दर ९३.१ प्रतिशत छ ।

आज संक्रमणबाट थप २६ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ४५५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -