Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:०४:२३ बिहान
- ADVERTISEMENT -

चेम्बरका पदाधिकारी र अर्थ सचिवबीच बजेट खर्चका बारेमा छलफल

प्रकाशित मिति: २०७८ भदौ ४, शुक्रबार

368
Shares

काठमाडौं, शुक्रबार, ४ भाद्र २०७८ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र अर्थ सचिवबीच छलफल भएको छ । छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विनियोजन गरिएको पुंजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको मल्लले बताए ।

मल्लले भने, ‘कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनु पर्छ । कृषि उत्पादन ढुवानीको लागि भंसार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन्छ ।’

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चेम्बरसँगको छलफलमा आम नागरिक, व्यवसायी र सरकारलाई हित हुने गरी व्यवसाय संचालनमा जोड दिनु पर्ने बताए । व्यवसायीहरुको आत्मविश्वास बढाउन सरकार प्रतिवद्ध रहेको मरासिनीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -