गोरखा, भाद्र २०७८ । शहिद लखन गाउँपालिका ७ प्राविधिमैत्री बनाइने भएको छ ।
शहिद लखन गाउँपालिका वडा-७ बुङकोट वडा कार्यलयले आ.ब २०७८/०७९ को योजना कार्यक्रम अनुसार ”कोरोनाको प्रभाव संगै बिधालय, शिक्षक र विद्यार्थीलाई प्रबिधीमा जोड्ने र प्रबिधी मैत्री बनाउने उदेश्य रहेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
साथै, उक्त वडा भित्रको ५ वटा सामुदायीक बिधालयको शिक्षक/शिक्षिकाहरु लाई “१ शिक्षक १ ल्याप्टप ५० प्रतिशतमा र बिधालय र स्वास्थ्य चौकीको लागी प्रोजेक्टर अनुदानमा बितरण कार्यक्रम राखिएको उहाँले बताउनु भयो
कार्य बिधी बनाएर कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।








































