Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:५२ बिहान
- ADVERTISEMENT -

तालिबानको कब्जापछि अफगान छात्रा विद्यालय जान थाले

प्रकाशित मिति: २०७८ भदौ ३, बिहीबार

428
Shares

काठमाडौं, बिहिबार, ३ भाद्र २०७८ । सेतो ‘हिजाब’ र कालो ‘टयुनिक’ लगाएकि छात्रा पश्चिमी अफगानिस्तानको हेरात शहरस्थित विद्यालयमा अध्ययनका लागि फर्किन थालेका छन् । तालिबानले आफ्नो नियन्त्रणमा लिएपछि करिब तीन दशक अघिको शासनको क्रममा उसले लगाएको बन्देजको सामना गर्नुपर्ने आँकलन भइरहँदा अफगान छात्रा विद्यालय पुगेका हुन ।

एएफपीसँगको कुराकानीमा एकजना छात्रा रकियाले अन्य राष्ट्र झैं हामीले पनि प्रगति खोजेको बताउनुभयो । “हामीलाई आशा छ तालिबानले सुरक्षा प्रदान गर्नेछ, हामीले युद्ध चाहेका छैनौं, हामीले हाम्रो देशका शान्ती खोजेका छौं ।”–उहाँले भन्नुभयो ।

इरानको सीमा नजिक रहेको हेरात शहर भएर प्राचीन ‘सिल्क’ सडक गएको छ । हेरात पुरातन सोच बोकेको शहरको रुपमा समेत चिनिन्छ । कला र कविले चिनिने हेरात शहरको गल्लीमा महिला र केटी स्वतन्त्र रुपमा विद्यालय जान थालेका छन् । तर दीर्घकालीन भविष्य भने अझै अनिश्चित देखिएको छ ।

सन् १९९० मा तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि अधिकांश महिला र छात्राको विद्यालय पहुँचमा बन्देज लगाइएको थियो । सार्बजनिक स्थलमा पुरै अनुहार र जिउ छोप्न अनिवार्य गरिएको थियो । पुरुष बिना घर बाहिर निस्किन नपाउने ब्यवस्था लागू गरिएको थियो । महिलासँग दुब्यर्वहार गर्नेलाई सार्बजनिक स्थलमा झुण्ड्याइन्थ्यो । तालिबानले दोस्रो पटक अफगानिस्तान नियन्त्रणमा लिएपछि महिलाको भविष्य के हुनै अझै अनिश्चित छ ।

हालका दिनमा तालिबानले भने आफ्नो केही अत्यन्तै कठोर ब्यवस्थालाई परिमार्जन गरेको सन्देश दिन खोजेको छ । तालिबानले मंगलबार पत्रकार सम्मेलनको क्रममा समेत महिलालाई इस्लाम सिद्धान्तको आधारमा काम गर्न अनुमति दिइने बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -