Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२५:०४ बिहान
- ADVERTISEMENT -

अध्यादेश हिजो गलत,आज गलत र सधैं गलत : नेता गगन थापा

प्रकाशित मिति: २०७८ भदौ २, बुधबार

594
Shares

काठमाडौं, २ भाद्र २०७८ । नेपाली कांग्रेसका युवा नेता गगन थापा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेशको विपक्षमा उभिएका छन् । उनले सो अध्यादेश हिजो गलत,आज गलत र सधैं गलत हुने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् नेता थापाले संसद अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु जसले गरेपनि गलत भएको बताए ।

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत१हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’ थापाले ट्विट गर्दै भने ।

ओली सरकारले अध्यादेश ल्याउँदा गलत भन्नेले आज समर्थन गर्न नहुने थापाले बताए । हिजो संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नभएको उनको भनाई छ ।

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।’ थापाले भने, ‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -