Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:२१ बिहान
- ADVERTISEMENT -

‘अध्यादेश ल्याउने निर्णय लाेकतन्त्र र संविधानमाथिकाे प्रहार”

प्रकाशित मिति: २०७८ भदौ १, मंगलबार

407
Shares

काठमाडौँ, मंगलबार, १ भाद्र २०७८ । नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले सरकारले ल्याउन लागेकाे दल विभाजन सम्बन्धी अध्यादेशकाे विराेध गर्नुभएकाे छ ।

आज मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेखेर नेता पाैडेलले हिजाे केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा प्रतिपक्षमा रहेकाे कांग्रेसले त्यसकाे डटेर प्रतिकार गरेकाे उहाँले बताउनुभएकाे छ । आज फेरि संसद् अधिवेशन गरेर ल्याएकाे अध्यादेश हिजाेकाे प्रवृत्ति भन्दा फरक नभएकाे नेता पाैडेलले बताउनुभएकाे छ ।

साथै उहाँले असंवैधानिक काम गर्ने जाे काेहीलाई ढाकछाेप गर्नु लाेकतन्त्र र संविधानमाथिकाे प्रहार भएकाे उहाँकाे भनाइ छ ।

उहाँले लेख्नुभएकाे छ, ‘आज संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन । असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिकाे प्रहार हो ।’

सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -