Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:१३ बिहान
- ADVERTISEMENT -

ह्वीलचियरको सहायताले खोरभरी रहेका बाख्रालाई घाँस हाल्न खोरमा

प्रकाशित मिति: २०७८ साउन ३२, सोमबार

338
Shares

सुर्खेत, सोमबार, ३२ साउन २०७८ । विहान उठ्न बित्तिक्कै भेरीगङ्गा नगरपालिका—६ घारीबनका कृषक कविराम खड्का ह्वीलचियरको सहायताले खोरभरी रहेका बाख्रालाई घाँस हाल्न खोरमा पुग्नुहुन्छ ।

बाख्रालाई घाँस हालेर कुखुरा, लोकल कुखुरा, टर्की, बट्टाईलाई चारो हाल्न जानुहुन्छ । यो क्रम साँझ अबेरसम्म चलिरहन्छ । ह्वीलचियरको पाङ्ग्रा गुडाउँदै आफ्ना बस्तुभाउ स्याहार्नु उहाँको दैनिकी छ ।

खड्काको मिहिनेतले जो कोहीको मन लोभिन्छ । उहाँको फर्म हेर्न जानेको अहिले ताँती लाग्ने गरेको छ । यतिखेर उहाँको कृषिफर्ममा विभिन्न प्रजातिका उन्नत जात बाख्रा, बँदेल, लोकल कुखुरा, टर्की, बटाइ छन् ।

काम गर्ने जोश जाँगर अनि इच्छाशक्ति हुने हो भने अपाङ्गता भए पनि केही फरक पर्दैन र गाँउमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भने गतिलो उदाहरण खड्का बन्नुभएको छ ।
भेरीगङ्गा नगरपालिका —६ घारीवनमा उहाँले पशुपंक्षी कृषि फर्म दर्ता नै गरेर व्यवसाय सञ्चालन गर्नुभएको छ । शारीरीक रुपमा रूपमा अशक्त हुनुभएका खड्काको काम गर्ने दृढ इच्छा शक्तिलाई कसैले पनि रोक्न सकेनन् ।

उहाँको शरीरको तल्लो भाग चल्दैन । तर उहाँको हिम्मत र कृषि कर्मप्रतिको लगाव भने लोभलाग्दो छ ।

खड्काको कृषि फर्म मात्रै होइन उहाँले कुटानी पिसानी मिल पनि संचालन गर्नुभएको छ । यसबाटै आम्दानी राम्रो भएको उहाँ बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -