Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:५१ बिहान
- ADVERTISEMENT -

ग्रामीण क्षेत्रमा विद्युत पुग्न नसकेको नेता प्रदीप पौडेलको गुनासो

प्रकाशित मिति: २०७८ साउन २८, बिहीबार

417
Shares

काठमाडौँ, बिहिबार, २८ साउन २०७८ । सरकारले २० यूनिट भन्दा कम बिजुली खपत गर्ने नागरिकलाई पूर्ण छुट दिने कुराले जनतामा केही राहत मिलेको युवा नेता प्रदीप पौडेलले बताउनु भएको छ । साथै, उहाँले अझै पनि ग्रामीण क्षेत्रमा विद्युत पुग्न नसकेको गुनासो ब्यक्त गर्नु भयो ।

देशैभरिका अधिकांश ग्रामिण क्षेत्रमा विद्युत आपूर्ति सहज हुन सकेको छैन । विद्युतको सञ्चार प्रवाहमा बारम्बार समस्या आउने, ट्रान्समिटर जल्ने र हप्तौं सम्म बिजुली बन्द्द हुने समस्या रहेको बताउदै सरकारको ध्यान सहज, सरल र निरन्तर विद्युत् आपूर्ति गर्ने तर्फ पनि जान जरुरी रहेको आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गुनासो ब्यक्त गर्नुभयो ।

सामाजिक संजाल फेसबुकमा उहाँ लेख्नुहुन्छ :

अर्को तिर ऊर्जाको खपत धेरै गराउन थप सुबिधा र सहजता हुन आबश्यक छ। बिजुलीको उपभोगमा कमी हुन नदिन जति धेरै उपभोग त्यति नै थप सहुलियत दिनु पर्दछ । त्यसैले, सरकारले उर्जा खपतमा नागरिकलाई प्रोत्साहन गर्दै सौलियत दिएर बढी भन्दा बढी विद्युतको प्रयोग गर्न प्रेरित गर्नसकेमा मात्र विश्वभर देखिएको जलबायु परिवर्तन, डिजेल, पेट्रोल र ग्यास जन्य पदार्थको चरम दोहन, हरितगृह प्रभाव जस्ता प्रकृतिमा परेको असरलाई न्यूनीकरण गर्न मद्दत पुग्छ । त्यसैले, विद्युतको उत्पादन र उपभोगमा जोड दिँदै वैकल्पीक उर्जा विकास गर्नमा सरकारकाे ध्यान जाओस् । युवा नेता प्रदीप पौडेलले लेख्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -