Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५९:०७ बिहान
- ADVERTISEMENT -

निफ्रा र परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

397
Shares

काठमाडौं, २५ साउन २०७८ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’परियोजनामा लगानी गर्ने भएको छ । निफ्राले बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गर्ने भएको हो । सोमबार निफ्रा र परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायबप्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतकाबैंकको पदाधिकारीहरुको उपस्थिति थियो भने परियोजनाको तर्फबाटअध्यक्ष प्रबेन्द्र पोखरेल, संचालक पदम प्रसाद न्यौपाने, संचालक तेज बाहादुर सिंह, संचालकखेम राज न्यौपानेलगायतका संचालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

‘स्काई वाक टावर’परियोजना मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणा हो । कमलादी स्थित ‘स्काई वाक टावर’७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने बताइएको छ ।

मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यका को रमणीय दृष्य शिशा को सतह बाट अवलोकन गर्न सकिने यस परोयोजनाले आन्तरिक तथा बाह्यपर्यटक लाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको बताइएको छ ।

यस्तै, धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानीप्राधिकरण र परियोजना निर्माणकर्ता बिच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यसपरियोजनाले देशको पुर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -