Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:२३ बिहान
- ADVERTISEMENT -

नेपाल राष्ट्र बैङ्कले एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

426
Shares

काठमाडौँ, सोमबार, २५ साउन २०७८ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपका रूपमा नेपाल राष्ट्र बैङ्कले एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने भएको छ ।

राष्ट्र बैङ्कका कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो । तोकिएको सर्त पूरा गरेका बैङ्क तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गर्दै राष्ट्र बैङ्कले आइतबार सूचनामार्फत सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले २०७८ भदौ १ देखि २०७९ भदौ १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।

मुद्दती निक्षेपका लागि ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई छ करोड ३० लाख रुपियाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ८० लाख रुपियाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको सूचनामा उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई साउन २६ गते ५ बजेभित्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -