Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:३६:४३ बेलुका
- ADVERTISEMENT -

अझै सम्भव छ सहमतिय महाधिवेशन

प्रकाशित मिति: २०७८ साउन २५, सोमबार

448
Shares

युवराज बस्ताकाेटी

नेपाली काँग्रेस पार्टीको १४ आैं महाधिवेशन भाद्र २३ सम्म गरि सक्नु पर्ने संबैधानिक बाध्यता छ ।

यसलाई विविध उपायबाट केही महिना वा बर्ष पर धकेल्न पर्ने हाे कि भन्ने प्रश्न त उब्जिएको छ । ” पहिला जानिन अहिले मानिन ” भने जस्ताे भएकाे छ ।

समयमा महाधिवेशन नगर्दा अन्तिम अबस्थामा आएर काेभिड १९ जस्ताे महामारीको चपेटामा अहिले परिएकाे छ । सभापति भर्सेस अन्य नेताकाे दाेहाेरी चले पनि ,एउटा इमानदार विश्लेषण के हाे भने, पार्टीका पदमा रहेका सबै नेताकाे अकर्मण्यताकाे परिणाम हाे ।

बरिस्ठ नेताले सभापतिलाई दाेस दिउन वा सभापतिले कुनै पनि वहाना भनुन् , राेय जस्ताे गरेकाे वा कुटे जस्ताे गरेकाे ,मात्रै हाे भनेर जनताले बुझ्ने हाे । पदाधिकारी सबै जिम्मेवार हुन्छन् हुन्छन् । नैतिक राजनीति गर्ने हाे भने दाेस दिएर हुदैन , विकल्प दिन सक्नु पर्छ ।

अझै महाधिवेशनकाे सम्भावना छ । हामीसंग दुईवटा तरिका छन् ।

एक , १३ अाैं महाधिवेशनका प्रतिनिधि कायम राख्ने , प्रमुख ३ सभापतिका उमेदवारले सहमति गरेर १५०० महाधिवेशन प्रतिनिधि थप्ने अनि बढिमा २ वर्षका लागि विशेष महाधिवेशन मार्फत प्रदेश तथा केन्द्रीय समिति निर्माण गरेर निर्वाचन आयाेगमा बुझाउने , तल्ला तहका नेतृत्व हाललाई साेहि कायम गरेर समिति रिसफल गर्ने । याे अलि कम प्रजातान्त्रिक देखिए पनि बाध्यतालाई ध्यान दिएर सहमतिमा जान सकिन्छ
अर्काे , हाल रहेकाे वडा समितिकाे बैठक वसेर निष्पक्ष रुपमा पार्टीका काम गरिरहेका साथीहरूलाई प्रतिनिधि ताेकेर जिल्ला पठाउने । जिल्ला भित्रका पुर्व केन्द्रीय सदस्य तथा पदाधिकारी , वर्तमान केन्द्रीय सदस्य तथा पदाधिकारी , पार्टी सभापति र निकटतम प्रतिद्वन्द्वी सभापति समेतकाे जुरि बनाउने , त्यस जुरिले सहमतिमा प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि ताेक्ने यसरी ताेक्दा कसैकाे राजनीतिक हत्या गर्न नपाइने , यश पछि जुम मार्फत प्रदेश तथा केन्द्रीय महाधिवेशन गर्ने , समितिकाे निर्वाचन गर्ने । याे पनि पुर्ण प्रजातान्त्रिक हाेइन ,बाध्यात्मक महाधिवेशन स्विकार्दै बढिमा २ बर्षका लागि साे व्यवस्था हुने ग्यारेन्टी सहमतिमा गर्ने । यी दुई मध्य एक बिधिबाट जान सकियाे भने भदाै २३ भित्र नै महाधिवेशन सम्पन्न हुने सम्भव छ ।

( बस्ताकाेटी ; नेपाली काँग्रेस संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय विभागका सचिव हुन् ।)

२०७८ साल साउन २५ गते सोमबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -