Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:०८:५९ बिहान
- ADVERTISEMENT -

नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सँधै सकारात्मक : राजदूत होउ यान्छी

प्रकाशित मिति: २०७८ साउन २४, आइतबार

340
Shares

काठमाडौं, आइतबार, २४ साउन २०७८। गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबार स्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सँधै सकारात्मक रहेको बताइन ।

उनले नेपालको सरकार परिवर्तन हुँदा हामीले सकारात्मक रुपमै लिएको बताउँदै सरकारको सफलताको कामना गरिन् । उनले भनिन्, ‘नेपाल चीनको मित्रतालाई हामी कायम नै गर्न चाहन्छौ। नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधै सकारात्मक छ ।’

भेटका अवसरमा मन्त्री खाँणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगप्रति धन्यवाद दिए । उनले कोभिड विरुद्धको लडाइ र नागरिकको जीवन रक्षाको लागि उपलब्ध गराएको खोपको लागि बिशेष धन्यवाद दिए ।

नागरिकलाई खोप उपलब्ध गराउनु राज्यको दायित्व रहेको उल्लेख गर्दै मन्त्री खाँणले नेपाललाई अझै खोपको आवश्यकता रहेको र यसको लागि सरकार प्रतिबद्ध रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -