Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:११:५० बिहान
- ADVERTISEMENT -

मन्त्रीहरुको न्यूनतम आचारसंहिता र संविधान संशोधनका विषय समावेश

प्रकाशित मिति: २०७८ साउन २४, आइतबार

331
Shares

काठमाडौं, आइतबार, २४ सुन २०७८ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको बैठक केहीबेर अघि सम्पन्न भएको हो । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु आज अपरान्ह ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरिएको सत्ता गठबन्धन दलका साझा कार्यक्रमलाई शीर्ष नेताहरुले अन्तिम रुप दिनुभएको हो ।

सत्ता गठबन्धनको कार्यदलले तयार गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको साझा कार्यक्रमलाई अन्तिम रुप दिन प्रधानमन्त्री देउवाले गठबन्धन दलका शीर्ष नेताहरुसँग बालुवाटारमा छलफल गर्नुभएको हो । कार्यक्रममा सरकारले आगामी दिनमा प्रथमिकता दिनुपर्ने विषय, सरकारमा सहभागी हुने मन्त्रीहरुको न्यूनतम आचार संहिता , संविधान संशोधनलगायतका विषय उठाइएको कार्यदलका सदस्यहरुले बताउनुभयएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित कार्यदलका सदस्यहरुको सहभागिता रहेको प्रेस सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -