Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१४:०६ बिहान
- ADVERTISEMENT -

‘द भ्वाइस अफ नेपाल सिजन ३’को उपाधि किरणले जिते

प्रकाशित मिति: २०७८ साउन २४, आइतबार

459
Shares

काठमाडौँ, शनिबार, २४ साउन २०७८ । नेपालको चर्चित गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गरेर किरण ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को च्याम्पियन घोषित भएका हुन् ।

कोच प्रमोद खरेलको टिमबाट अन्तिम चारमा पुगेका किरणले टिम दीप श्रेष्ठबाट दार्जलिङका आर्यन तामाङ, टिम राजु लामाबाट तारा श्रीष मगर र टिम तृष्णा गुरुङबाट अन्तिम चारमा पुगेकी ज्वाला राईलाई पछि पार्दै उपाधिमा कब्जा जमाएका हुन् ।

किरण अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका थिए ।

प्रतियोगिताको विजेताले नगद पुरस्कारका साथै वर्ल्ड टूरको पनि मौका पाउनेछ । यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -