Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:२२ बिहान
- ADVERTISEMENT -

जापानले दिएको एष्ट्राजेनेका खोप नेपाल आइपुग्यो

प्रकाशित मिति: २०७८ साउन २३, शनिबार

320
Shares

काठमाडौँ, शनिबार, २३ साउन २०७८ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई दिएको एष्ट्राजेनेका खोपको पहिलो चरण काठमाडौँ आइपुगेको छ ।

जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।

बाँकी करिब पाँच लाख डोज खोप आइतबार आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई करिब १६ लाख डोज एष्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएको थियो ।

आज र भोलि नेपाल आइपुग्ने ८ लाख डोज बाहेकका बाँकी ८ लाख डोज खोप कहिले आइपुग्ने भन्ने खुलाइएको छैन ।

सरकारले कोरोनाविरुद्ध कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ । गत फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -