Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:५२ बिहान
- ADVERTISEMENT -

पुच्छरबाट सल्केको आगो टाउकोमा पुग्यो !

प्रकाशित मिति: २०७८ साउन २३, शनिबार

497
Shares

काठमाडौँ, शनिबार, २३ साउन २०७८ । बिधान र पद्धतिको बाटाे छल्दै गएपछि नाम लोकतन्त्र तर काम अलोकतन्त्र हुने नै भयो ।

न त समयमा, न त ढिलै भएपनि कलेज तथा बिश्वबिद्धालयमा स्वोबियुको चुनाब हुन्छ । हरेक बर्ष स्वोबियुको चुनाब हुन्छ भनिन्छ तर हुँदै कारण पार्टीका नेतृत्वको चाहना र लगनशीलता नभएरै हो । यसैगरी यहि रोग आज नेपाल बिद्यार्थी संघ हुँदै पार्टीको हरेक भदृ-संघ संगठनमा समेत देखिएको छ ।

नेपाली कांग्रेस पार्टीको बिद्यार्थी संगठन नेबिसंघमा पनि बिगत लामो समय देखि न अधिबेशन हुन सक्यो न संगठनले पुर्णतानै । वास्तविक बिद्यार्थीहरु भने छाँयामा परेका छन । सोही परिस्थिति तरुण दल, महिला संघ, किसान संघ लगाएत अरु सम्पुर्ण भादृ-संगठनमा पनि देखिन्छ ।

यो कारणनै मुल पार्टी नेतृत्वको असछेमताको कारक हो । दोश हो । सोही रोग आज पार्टीमा पनि लागेको छ । कांग्रेस पार्टीले बेला-बेलामा अधिबेशन तथा महाधिवेशनको तालिका सार्बजनिक गर्छ तर कार्यान्वयन गर्न सक्दैन । कृयाशिलको विवाद टुंगो लगाउन सकिरहेको छैन । हो यहिनै हाम्रो कमजोरी हो ।

जब हामिले सुरु देखिनै गन्तब्य पुग्ने बाटो भुलेर अनेत्र हिड्छाेँ, पक्कै पनि लक्ष्य भेट्न कठिन हुन्छ । हिजो स्वोबियु र भदृ संघ- संगठनको चुनाबी असक्षमता आज पार्टीमा देखिदैन छ । भदौ महिना भित्र चुनाब गरिसक्नुपर्ने नेपाली कांग्रेस पार्टीको संबैधानिक बाध्यात्मक परिस्थिति पनि छ । भोलि लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक पद्धतिद्वारा पार्टी संचालन गर्ने परिस्थिति आए त्योभन्दा लाजमर्दो कुरा अरु हुनै सक्दैन ।

पार्टी सभापति, केन्द्रिय पधातिकारीहरुको यो बिसयप्रती बिशेष ध्यान जावोस ।

गहिरो समिक्षा होस –

शुभकामना ।

शरण बस्नेत
उपसभापति, नेबिसंघ
त्रि.बि. समिती, किर्तिपुर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -