जापान, २२ साउन २०७८ । जापानको टोकियोमा रेलभित्र ‘अन्धाधुन्ध च’क्कु प्र’हार भएको छ ।
टोकियोको सेतागया वार्द्मा ओदाक्यु लाइनमा एक ब्य’क्तीले यात्रुमाथी च’क्कु प्रहार गर्दा चार जना घा’इते भएका छ्न ।
जसमध्य दुई जनाको अवस्था गम्भीर रहेको जापानी सञ्चार माध्यमले जनाएका छ्न । उक्त घटना राती ८ बजेर ३० मिनेटमा भएको थियो ।
हाल घाइतेहरुको उपचार भइ रहेको छ भने च’क्कु प्र’हार गर्ने ब्य’क्तीको खोजी कार्य जारी ती’ब्र पारिएको छ ।








































