Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४७:०१ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री बाल कृष्ण खाँण र प्रधान सेनापति पूर्ण चन्द्र थापाबीच भेटवार्ता

प्रकाशित मिति: २०७८ साउन २०, बुधबार

388
Shares

काठमाडौँ, बुधबार, २० साउन २०७८ । गृहमन्त्री बाल कृष्ण खाँण र प्रधान सेनापति पूर्ण चन्द्र थापाबीच भेटवार्ता भएको छ ।

आज बुधबार सिंहदरबारमा भएको भेटका क्रममा सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माको पनि उपस्थिति थियो । विशेषत: मुलुकको पछिल्लो अवस्था र कोभिड नियन्त्रणको विषयमै भेट केन्द्रित रहेको रहेको थियो ।

प्रधानसेनापति थापा आगामी भदौ २४ गतेदखि सेवानिवृत्त हुँदै हुनुहुन्छ । त्यसको एक महिनाअघि देखि प्रधानसेनापति बिदा बस्ने प्रचलन छ ।

सोही अनुसार यही २५ गतेदेखि प्रधानसेनापति थापा घरबिदामा बस्दै हुनुहुन्छ । सरकारले थापाको बिदा स्वीकृत समेत गरिसकेको छ ।

यस्तै, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कायमुकायम प्रधानसेनापतिको जिम्मेबारी बलाधिकृत रथी प्रभुराम शर्मालाई दिईसक्नु भएको छ ।

प्रधानसेनापति थापा सेवानिवृत्त भएसँगै बलाधिकृत रथी शर्मा स्वतह: प्रधानसेनापतिमा नियुक्त हुनुहुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -