Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२३:४३ बिहान
- ADVERTISEMENT -

निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत

प्रकाशित मिति: २०७८ साउन १९, मंगलबार

344
Shares

काठमाडौँ, मंगलबार, १९ साउन २०७८ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मङ्गलवार विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएको भन्दै निषेधाज्ञाका व्यवस्था र स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको जरुरी सूचनामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, सभा, जुलुस, धर्ना, र्‍याली, गोष्ठीलगायतका क्रियाकलाप बढेको भन्दै त्यस्तो नगर्न भनिएको छ ।

जारी निषेधाज्ञा अन्तर्गत निषेध गरिएका क्रियाकलाप गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -