काठमाडौं, सोमबार, १८ साउन २०७८ । पछिल्लो २४ घण्टामा दुई हजार २७९ जनामा को’रोना भा’इरस स’ङ्क्रमण पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६१३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा स’ङ्क्रमण पु’ष्टि भएको हो ।
यस्तै, तीन हजार १९८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना को’रोना सं’क्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृ’त्यु भएको छ ।
योसँगै नौ हजार ८९८ जनाको मृ’त्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत स’ङ्क्रमणमुक्त भएका छन् ।








































