Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:४७ बिहान
- ADVERTISEMENT -

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा

प्रकाशित मिति: २०७८ साउन १८, सोमबार

420
Shares

काठमाडौं, १८ साउन २०७८ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले मन्त्रीको रुपमा आवास, तलब भत्तालगायतको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले सुरक्षाकर्मी भने राख्ने छन् ।

राज्यमन्त्री श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणासमेत गरे ।

साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठ व्यवसायी भएको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना भएको थियो ।

राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म एक तिहाइ जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउने र चैत मसान्तसम्म सबैलाई खोपयुक्त बनाउने दाबी गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -