Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४४:५४ बिहान
- ADVERTISEMENT -

मेलम्चीमा फेरि बा’ढी

प्रकाशित मिति: २०७८ साउन १७, आइतबार

396
Shares

सिन्धुपाल्चोक, आइतबार, १७ साउन २०७८ । बा’ढी र प’हिरोले तहसनहस पारेको सिन्धुपाल्चोकमा फेरि बा’ढीले ताण्डव मच्चाएको छ । मेलम्चीमा गएराति बाढी आउँदा केही घरमा क्ष’ति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकीसमेत वि’स्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्ष’ति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उनले बताए ।

त्यसैगरी गएरातिको बा’ढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए । उनका अनुसार रातो पुल माथिबाट पानी बगेर आएको थियो ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा प’हिरो गएर केहीबेर थुनिएपछि बा’ढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतका स्थानमा ठूलो क्ष’ति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृ’त्यु भएको थियो भने १५ जना अझै बे’पत्ता छन् ।

बा’ढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि त्यहाँका स्थानीयहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बा’ढी बगेको स्थानीय बासिन्दाले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -